विदा सम्बन्धी सुचना

16 September, 2025
#

विदा सम्बन्धी सुचना

प्रस्तुत विषयमा २०८२ को दशै तिहार विदा २०८२ असोज ६ गते घटस्थापनादेखी कार्तिक १० गते छठ पर्वसम्म हुने सन्र्दभमा त्रिभुवन विश्वविद्यालय रजिस्टार कार्यालयको मिति २०८२ भाद्र २९ गतेदेखी नै बन्द रहने भएकोले कार्तिक ११ गतेबाट क्याम्पस सञ्चालन हुने जानकारी गरिन्छ ।

दोस्रो वर्ष नियमित तर्फको परीक्षा फारम भर्ने काम यथावत हुने र भाद्र ३१ गतेभित्र अनिवार्य फारम भर्न जानकारी गरिन्छ । छुटेमा विद्यार्थि स्वयम जिम्मेवार हुनेछ । कार्यालय समय विहान ११ बजेसम्म खुला रहने छ ।

Notice
See All